Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

सिँढीबाट लड्दा युवकको मृत्यु

Read the full story at Nepal Khabar

सिँढीबाट लड्दा युवकको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लड्दा युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो।सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

रासस