Skip to main content
राजनीतिNepal Khabar

आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात

Read the full story at Nepal Khabar

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा आज पनि सडक अवरुद्ध भएका छन्।प्रहरी प्रधानकार्यालयका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक, मुगुको नाग्म-गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी-लुक्ला सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.

आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात · EkJhalak News