Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालक

Read the full story at Nepal Khabar

बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालक

पोखराको लेकसाइडस्थित खहरेका साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन्।यही अगस्ट १ तारिख (साउन १६ गते) काँकडभित्ताबाट साइकल यात्रा सुरु गरेका उनी यात्राको सातौँ दिन मकवानपुरको हेटौँडा आइपुगेका हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.