राजनीतिNagarik News
लक्ष्मी पूजाको साँझ झिलिमिली बन्यो काठमाडौं उपत्यका
Read the full story at Nagarik News
यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ। घरघरमा बालिएका दियो, पाला र रंगीचंगी आधुनिक बिजुली बत्तीका कारण उपत्यकाको दृश्य निकै मनमोहक देखिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीको उच्च भागबाट दीपावलीको साँझ देखिएको सुन्दर दृश्य। (तस्बिर : हरिराम भेटुवाल / रासस)
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar