Skip to main content
राजनीतिNepal Khabar

कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थे

Read the full story at Nepal Khabar

नेपाल कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशमा सनकको शासन चलेको आरोप लगाएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै पौडेलले देशमा विधिको शासन चलेको भए प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन अनुसन्धानको दायरामा हुनुपर्ने उल्लेख गरेका छन्। 'जहाँ गए पनि एउटै प्रश्न - पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको हो?विधिको शासन भएको भए प्रश्न गर्न सकिन्थ्यो - किन गिरफ्तार गर्ने?

कुन अपराधमा? कुन कानुनी आधारमा? तर जब विधिको होइन, सनकको शासन चल्छ, तब के जवाफ दिने?

बिनापक्राउ पुर्जी प्रहरी