राजनीतिNepal Khabar
‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाह
Read the full story at Nepal Khabar

सुरेश न्यौपानेको निर्देशन रहेको यस फिल्ममा नीर शाह मुख्य भूमिकामा देखिनेछन्। सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् । ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धु राज वाग्ले, रोमिन पिया, समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन्।
कार्यकारी निर्माता नवीन घायल रहने फिल्मको सह निर्माता हिमाल भण्डारी रहने छन्। फिल्ममा निर शाह हजुर बा बन्दै गर्दा नाति को बन्ने भन्ने टुङ्गो लागेको छैन। फिल्मका अन्य कलाकार र प्राविधिक टिमको जानकारी निर्माण टिमले चाँडै ल्याउने बताएको छ।
फिल्ममा दुई नायक र दुई नायिका रहने छन्।
More politics
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- कालीमाटीमा च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो, अरु तरकारीको कति?Nepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar