Skip to main content
राजनीतिNepal Khabar

लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपण

Read the full story at Nepal Khabar

आज लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान नेपाल विद्युत प्राधिकरणले गरेको छ। उक्त माग धान्ने विद्युत् आन्तरिक उत्पादनबाटै उपलब्ध हुने पनि प्राधिकरणले जनाएको छ।

अहिले नेपालमा विद्युतको कुल उत्पादन करिब २ हजार ५०० मेगावाट हाराहारी छ। यसअनुसार मागभन्दा करिब ८०० मेगावाट बढी विद्युत् उत्पादन हुने देखिएकोले लक्ष्मीपुजाको दिन चाहिने विद्युत आन्तरिक उत्पादन बाटै पुग्ने अवस्था बनेको हो।आन्तरिक उत्पादनले नै माग धान्ने अवस्था रहेकाले यस वर्ष तिहारभर विद्युत्