Skip to main content
राजनीतिDC Nepal

आईजीपी दानबहादुर कार्की हटाइए

Read the full story at DC Nepal

आईजीपी दानबहादुर कार्की हटाइए

काठमाडौं। नेपाल प्रहरीको सर्वोच्च पद सम्हालिरहेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएकाे छ सरकार र आईजीपी कार्कीबीच पछिल्लो समय चुलिएको तीव्र अविश्वास र तिक्तताका बीच सरकारले उनलाई जिम्मेवारीबाट मुक्त गरेकाे हाे।