Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

गाडीका पार्टपूर्जाको अवैध कारोबार, पोते प‌क्राउ

Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारी करोडौं मूल्यका नक्कली पार्टपूर्जा बरामद गरेको छ ।

सञ्चालक राजकुमार पोते पक्राउ परेका छन् । अवैध रुपमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस् आयात गरी बिक्री वितरण गरेको पाइएपछि उनको पसलमा छापा मारिएको हो ।

प्रहरी द्वारा […]