Skip to main content
राजनीतिBizmandu

कृषकलाई विद्युत् निःशुल्क गर्नुपर्नेमा किन थपियो भ्याट? कुलमानले उठाए सरकारमाथि प्रश्न

Read the full story at Bizmandu

काठमाडौँ ।

पूर्वऊर्जामन्त्री कुलमान घिसिङले कृषि सिँचाइ र खानेपानी लिफ्टिङमा प्रयोग हुने विद्युतमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।

घिसिङले सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्न उठाउँदै अत्यावश्यक क्षेत्रमा विद्युत्मा सहुलियत दिनुपर्नेमा उल्टै भ्याट लगाउने सरकारको निर्णय गलत भएको बताएका हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.