Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

‘द राइज अफ साम्राज्य’ मा सौगात मल्ल अनुबन्धित

Read the full story at Onlinekhabar (Nepali)

काठमाडौं । अभिनेता सौगात मल्ल आगामी कथानक फिल्म ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित भएका छन् ।

निर्माताले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मल्ललाई शीर्ष भूमिकामा कास्ट गरिएको जनाएको हो । यो फिल्मलाई ‘अगस्त्य’ फेम्ड सौरभ चौधरीले निर्देशन गर्दैछन् ।

निर्देशक चौधरी र अभिनेता मल्लले सोही फिल्ममा यसअघि सहकार्य गरिसकेका छन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा […]