Skip to main content
राजनीतिDC Nepal

ठूलो हारपछि ट्रम्पको प्रतिक्रिया: ‘आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्नेछु’

Read the full story at DC Nepal

ठूलो हारपछि ट्रम्पको प्रतिक्रिया: ‘आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्नेछु’

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारका लागि उपराष्ट्रपति जेडी भान्सले इरान युद्धलाई मुख्य कारण बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रिया आएको छ।

इरान युद्ध हारको कारण बनेको हो ? भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मेरो विचारमा यो कुरा निकै हदसम्म सत्य हो, किनकि यसका कारण केही समयका लागि पेट्रोलको मूल्य थोरै […]