Skip to main content
अर्थतन्त्रDC Nepal

सिंहदरबार वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रालयबीच सहकार्य हुने

Read the full story at DC Nepal

सिंहदरबार वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रालयबीच सहकार्य हुने

काठमाडौं।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र आधुनिकीकरणका लागि महत्वपूर्ण छलफल भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच भएको यो भेटवार्तामा वैद्यखानाबाट उत्पादित औषधिको गुणस्तर सुधार, अनुसन्धान प्रयोगशालाको विकास तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप […]