खेलकुदThaha Khabar
नेपालले आज पाकिस्तानसँग खेल्दै
Read the full story at Thaha Khabar

काठमाडौं : जारी यू-१९ एशिया कप अन्तर्गत नेपालले आज पाकिस्तानको सामना गर्दैछ। ओमानमा हुने यो खेल नेपाली समय अनुसार आज बिहान १०:४५ बजेदेखि शुरु हुदै छ।
नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ। नेपाल भारत र युएईसँग पराजित भएको थियो।
पाकिस्तानले भने भारत र युएईलाई पराजित गरेको छ।
More sports
- तिहारमा रातभर देउसी भैलो खेल्न पाइनेNepal Khabar
- पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउNepal Khabar
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउOnlinekhabar (Nepali)
- सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणाNagarik News
- Kane and Bellingham air strong views in England World Cup reviewBBC