Skip to main content
खेलकुदNepal Khabar

भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणा

Read the full story at Nepal Khabar

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यही नोभेम्बर १२ देखि २२ सम्म भारतको ब्यान्ग्लोरमा सञ्चालन हुने नेपाल-भारत यू-१९ महिला टी-२० शृंखला खेल्ने टोली घोषणा गरेको छ।

क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा गरेको हो।

टिम सूची१ सोनी पाख्रिन (कप्तान)२ रचना कुमारी चौधरी३ रिया शर्मा४ प्रिन्सा राना मगर५ टिका साह६ अन्जिला पाठक७ साक्षी यादव८ सावित्री धामी९ मनीषा चौधरी१० आशिका कुमारी महरा११ आस्रा चौधरी१२ प्रथा श्रेष्ठ१३ ज्योत्स्निका म