Skip to main content
खेलकुदNepal Khabar

पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउ

Read the full story at Nepal Khabar

पाकिस्तानको रावलपिन्डीमा टीभी प्रस्तोता राबिया अहसनलाई घरमै गोली हानेर मारिएको छ।प्रहरीका अनुसार राबिया आइतबार रावलपिन्डीको गुलसनाबाद क्षेत्रस्थित आफ्नै घरमा गर्धनको तल्लो भागमा गोली लागेको अवस्थामा मृत भेटिएकी हुन्। राबियाको मृत्युपछि उनका पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यद्यपि राबियाको परिवारले उनीविरुद्ध दर्ता जाहेरी फिर्ता लिने निर्णय गरेको छ।राबिया अहसानका भाइ खुर्रम अहमदले प्रहरीमा जाहेरी दिएका थिए। यद्यपि उनले जाहेरी फिर्ता लिने निर्णय गरेको बताएका छन्।उ