Skip to main content
खेलकुदNepal Khabar

क्रोएसियामा इस्ट नेपाललाई एसएसपी गोल्डकपको उपाधि

Read the full story at Nepal Khabar

क्रोएसियाको राजधानी जाग्रेबमा पहिलो एसएसपी गोल्डकप २०२६ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। श्रम संस्कृति प्रवास समिति क्रोएसियाको आयोजनामा नोभेम्बर ७ र ८ मा भएको प्रतियोगितामा पुरुषतर्फ २६ र महिलातर्फ दुई गरी २८ टोली सहभागी थिए।जाग्रेबस्थित एनके क्रोएसिया ९८ को खेलमैदानमा भएको प्रतियोगिताको पुरुषतर्फ इस्ट नेपालले उपाधि हात पारेको छ।

झापा एफसी उपविजेता बनेको छ। विजेता इस्ट नेपालले तीन लाख ७० हजार ६ सय र उपविजेता झापा एफसीले एक लाख ९४ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

महिलातर्फ विजेता