Skip to main content
खेलकुदNepal Khabar

पोल्यान्डमा अन्धाधुन्ध गोली चलाउने युवकको उपचारको क्रममा मृत्यु

Read the full story at Nepal Khabar

पोल्यान्डको पुरानो राजधानी रहेको क्राकोभ कोभ सहरको मुख्य चोक ग्हुभ्ने रेनेकमा अन्धाधुन्ध गोली प्रहार गरी ६ जनाको ज्यान लिने युवकको मृत्यु भएको छ।क्राकोभ प्रहरीका अनुसार ती बन्दुकधारीको सोमबार बिहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

शनिबार स्थानीय समय दिउँसो करिब ३ बजे सैनिक शैलीको पोशाक र बुलेटप्रुफ ज्याकेट लगाएका युवकले अन्धाधुन्ध गोली चलाएका थिए।

गोली चलेको तीन मिनेटमै घटनास्थलमा पुगेका प्रहरी र बन्दुकधारीबीच गोली हानाहान हुँदा दुई प्रहरीसहित उनी सख्त घाइते भएका थिए।प्रहरीहरू याकुब