Skip to main content
राजनीतिDC Nepal2 outlets covering

जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

Read the full story at DC Nepal

जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

कास्की। पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा म्याग्दीका दुई युवकको ज्यान गएको हो। पोखरा महानगरपालिका–५ जिरो किलो नजिक दिउँसो करिब २ बजे लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो।

दुर्घटनामा स्कुटरमा सवार म्याग्दीको मंगला गाउँपालिका–९ दारुङका […]