राजनीतिNepal Khabar
भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकी
Read the full story at Nepal Khabar
तीन देशका प्रस्तावित राजदूतहरूको अग्रिमो आएको छ। असोज २८ गते १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर सम्बन्धित मुलुकमा पठाइएको थियो।तर, शुक्रबार दिउँसोसम्म भारत, चीन र इजरायलका राजदूतको अग्रिमो प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
अग्रिमो आएका तीन मुलुकहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा.
कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण छन्। सम्बन्धित मुलुकले अग्रिमो पठाएपछि अब उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछ
More politics
- स्थानीय सरकारलाई पनि राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने तयारीNepal Khabar
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar