Skip to main content
राजनीतिNepal Khabar

जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्यु

Read the full story at Nepal Khabar

जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका -०५ जिरो नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार शुक्रबार दिउँसो १४:५० बजेको समयमा लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो।उक्त दुर्घटनामा स्कुटरमा सवार तत्काल नामथर र वतन नखुलेका अन्दाजी २५ वर्षीय र अर्का नामथर र वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष दुवै जना गम्भीर घाइते भएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ।दुवै सवारीसाधन र बोलेरो चाल