Skip to main content
राजनीतिNepal Khabar

बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदै

Read the full story at Nepal Khabar

बंगालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली विकास भइरहेको छ। तर त्यसले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना नदेखिएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यद्यपि त्यस प्रणालीको नेपाल मौसम विज्ञान विभागले निरन्तर निगरानी गरिरहेको छ। आज शुक्रबार राति जारी सूचनामा भनिएको छ, 'हालको मौसम विश्लेषण अनुसार बंगालको खाडीमा विकसित हुँदै गरेको नयाँ न्यूनचापीय प्रणालीले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना देखिएको छैन।

नेपाल मौसम विज्ञान विभागले उक्त मौ