Skip to main content
राजनीतिDC Nepal

अयोध्या-जनकपुर रेल सञ्चालनको तयारी तीव्र: ट्र्याक परीक्षणका लागि जनकपुरधाम आइपुग्यो भारतीय रेल

Read the full story at DC Nepal

अयोध्या-जनकपुर रेल सञ्चालनको तयारी तीव्र: ट्र्याक परीक्षणका लागि जनकपुरधाम आइपुग्यो भारतीय रेल

जनकपुर । धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सीधा रेल सञ्चालन गर्ने तयारी युद्धस्तरमा अघि बढाइएको छ। विगत एक महिनादेखि नेपाल र भारतका रेल्वे विभागका उच्च अधिकारी तथा कर्मचारीहरूले नियमित रूपमा स्थलगत अनुगमन तथा द्विपक्षीय छलफल गर्दै आएका छन्।

यसैबिच, रेल सञ्चालन पूर्वको तयारी स्वरूप बिहीबार भारतबाट १७ बोगीको एक […] जनकपुर । धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सीधा रेल सञ्चालन गर्ने तयारी युद्धस्तरमा अघि बढाइएको छ। विगत एक महिनादेखि नेपाल र भारतका रेल्वे विभागका उच्च अधिकारी तथा कर्मचारीहरूले नियमित रूपमा स्थलगत अनुगमन तथा द्विपक्षीय छलफल गर्दै आएका छन्।