Skip to main content
राजनीतिDC Nepal

चेतनाको उज्यालोमा मानव अस्तित्वको पुनर्खोज

Read the full story at DC Nepal

चेतनाको उज्यालोमा मानव अस्तित्वको पुनर्खोज

आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ।

यसको मूल कारण बाहिरी मात्र होइन, भित्री प्रदूषण पनि हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ-मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।

मानव जीवन अन्धकारबाट उज्यालोतर्फ, अज्ञानबाट ज्ञानतर्फ र सीमितताबाट […]