Skip to main content
राजनीतिDC Nepal

बलिउडका चर्चित गायक शान भदौ ६ गते काठमाडौंमा गुञ्जिँदै

Read the full story at DC Nepal

बलिउडका चर्चित गायक शान भदौ ६ गते काठमाडौंमा गुञ्जिँदै

काठमाडौं । भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर शान नेपालमा सांगीतिक प्रस्तुति दिन आउने भएका छन्।

‘आगामी भदौ ६ गते काठमाडौंको ठमेलस्थित ‘क्लब नोभा’मा शानले सांगीतिक प्रस्तुति दिने भएका छन् ।’ कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन दिनेछन् । नेपाल आउनुअघि शानले नेपाली दर्शक तथा आफ्ना प्रशंसकलाई भिडियो सन्देशसमेत पठाएका छन् […]