राजनीतिNepal Khabar
बालेनलाई मनिषको जवाफ: कोही एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्
Read the full story at Nepal Khabar
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शुक्रबार राति 'कहिलेकाहीँ एक्लै लड्नुपर्छ' भनेर भावुक स्टाटस लेखेपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले जवाफ पर्काएका छन्।झाले सामाजिक सञ्जालमार्फत नै आफ्ना वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहलाई महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिएका हुन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- नौ घण्टापछि प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छNepal Khabar
- अन्तरजातीय प्रेमका कारण मारिएका अजितको परिवारलाई भेटेर मन्त्री बादीले के भनिन्Nepal Khabar
- सिँढीबाट लड्दा युवकको मृत्युNepal Khabar
- आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायातNepal Khabar
- बुवासँगै मेची–महाकाली साइकल यात्रामा १० वर्षीय बालकNepal Khabar
- मुस्लिम मुलुकहरूलाई एक हुन इरानको आह्वानNepal Khabar