Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

टेलिभिजन कार्यक्रममा फर्किए हर्के हल्दार, ‘कमेडी बाज’ मा देखिने

Read the full story at Onlinekhabar (Nepali)

टेलिभिजन कार्यक्रममा फर्किए हर्के हल्दार, ‘कमेडी बाज’ मा देखिने

काठमाडौँ । लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत फर्किएका हुन् ।

यसबीचमा उनी लामै समय टेलिभिजनबाट गुमनाम थिए । आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको शोमा उनी पर्फमरको भूमिकामा देखिनेछन् । अर्थात, हरेक साता हास्यव्यंग्य प्रस्तुति दिनेछन् ।

उनी आफ्नो परिचित […]