Skip to main content
अर्थतन्त्रDC Nepal

प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचन

Read the full story at DC Nepal

प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको बताउँदै नयाँ राष्ट्रिय एकताको परिचय दिने समय आएको बताए। ‘अहिले राष्ट्र नै के हुने भन्ने अवस्था आएको छ, अब नयाँ राष्ट्रिय एकताको खाँचो छ’ उनले भने। शनिबार संवाद डबलीमा डा.दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा […] काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको बताउँदै नयाँ राष्ट्रिय एकताको परिचय दिने समय आएको बताए। ‘अहिले राष्ट्र नै के हुने भन्ने अवस्था आएको छ, अब नयाँ राष्ट्रिय एकताको खाँचो छ’ उनले भने। शनिबार संवाद डबलीमा डा.दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा […] काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको बताउँदै नयाँ राष्ट्रिय एकताको परिचय दिने समय आएको बताए।

‘अहिले राष्ट्र नै के हुने भन्ने अवस्था आएको छ, अब नयाँ राष्ट्रिय एकताको खाँचो छ’ उनले भने। शनिबार संवाद डबलीमा डा.दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचन गर्दै उनले उक्त कुरा बताएका हुन्। संयोजक प्रचण्डले वर्तमान सरकार हिन्दी जासुसी फिल्म जस्तै भएको बताए।