ढकमक्क फूलले ढाकेको धनकुटा बजार
Read the full story at DC Nepal

धनकुटा। धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने […] धनकुटा।
धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने […] धनकुटा। धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्।
पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटीकाको मालासम्म फूलकै महत्व हुन्छ।
More business
- तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)Nepal Khabar
- गगनलाई देउवाको कटाक्ष- पार्टी पैसाको प्रभावमा होइन, कार्यकर्ताको विश्वासमा चल्नुपर्छNepal Khabar
- प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचनDC Nepal
- ट्रम्पको अलोकप्रियता मात्रै होइन, महँगीको मारले पनि गुम्यो रिपब्लिकनको बहुमतBizmandu
- वार्नरको ब्याटिङमा काठमाडौंको धमाकेदार सुरुवात, तर फिनिसिङ भने औसतBizmandu
- UK cannot 'cherry pick' EU single market deal, Barnier tells BBCBBC