Skip to main content
राजनीतिRatopati

मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान

Read the full story at Ratopati

मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान

मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिअनुसार विसं २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १ः०० बजेदेखि लागू हुनेगरी मधेस प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रदेशसभा आह्वानसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।