Skip to main content
राजनीतिDC Nepal

चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

Read the full story at DC Nepal

चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई

म्याग्दी। बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ। बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै एभरग्रिन विजयी भएको हो।

मनसुन युवा क्लबलाई शून्यका विरुद्ध तीन […] म्याग्दी। बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ। बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको बौद्ध युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लबलाई शून्यका विरुद्ध तीन गोल गर्दै एभरग्रिन विजयी भएको हो।