Skip to main content
राजनीतिDC Nepal

लघुकथा : राज्य आतंक

Read the full story at DC Nepal

लघुकथा : राज्य आतंक

“अभियोग, कुनै कसूर प्रमाणित नगरी गैरन्यायिक थुनामा राख्ने प्रशासकप्रति प्रतिशोध साँध्नु पर्दैन र?” वियोगले प्रतिशोधको बोली बोल्यो। “वियोग, प्रशासकको हैसियत नै के छ र? अराएको र खटाएको काम गर्ने त हो।

वास्तवमा राज्यको नीति नै दोषी छ। सत्ता कब्जा गर्ने हाम्रो रणनीति तुहाउन खोजिएको हो। हामीले जनतालाई संगठित गर्न जरुरी छ।

केन्द्रसँग समन्वय गरी आन्दोलनको […]