Skip to main content
अर्थतन्त्रBizmandu

कर्णाली विकास बैंक घोटाला प्रकरणमा ३ जना पक्राउ, तत्कालीन सीइओ र श्रीमती नियन्त्रणमा

Read the full story at Bizmandu

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) नीरज विक्रम शाह रहेका छन्। त्यस्तै, शाहकी श्रीमती सुवेक्षा श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुसँगै दिपा थापालाई पनि पक्राउ गरिएको छ। दिपा थापा भने बैंकका पूर्व सिइओ दिनेश राउतकी श्रीमती हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.