Skip to main content
राजनीतिDC Nepal

ऐतिहासिक महत्त्व बोकेको दियालो बंगला दरबार संग्रालय

Read the full story at DC Nepal

ऐतिहासिक महत्त्व बोकेको दियालो बंगला दरबार संग्रालय

दियालो बंगला दरबार संग्रालय अवलोकनका लागि हामी २०८३ साल असार २८ गते आइतबार श्रीमान् विश्वनाथ तिमिल्सिना र म (लेखक स्वयं) दिनको १:०० बजे स्कुटरमा निस्क्यौँ। ‘दियालो’ शब्दको अर्थ उज्यालो अथवा दीपको प्रकाशसँग सम्बन्धित छ।

त्यसैलाई आधार मानेर यस दरबारको नाम ‘दियालो बंगला’ राखिएको हो भन्ने अनुमान गर्न सकिन्छ। चितवन जिल्लाको नारायणगढ बजारबाट करिब दुई किलोमिटर […]