राजनीतिThaha Khabar
धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदै
Read the full story at Thaha Khabar

लक्ष्मीपूजाका अवसरमा घरघरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला बनाउनुका साथै विभिन्न रङका रङ्गोली बनाएर सजाइएको छ। धनधान्यकी देवी लक्ष्मीको आराधना गर्दै घरमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्तिको कामनासहित पूजा गरिएको छ।
बजारमा क्षेत्रमा रहेका पसलका मूल ढोकाहरू पनि विभिन्न रङ र आकृतिका रङ्गोलीले सजिएका छन्। लक्ष्मीलाई घर तथा व्यापारिक प्रतिष्ठानमा स्वागत गर्न ढोकादेखि पूजास्थलसम्म लक्ष्मीका पाइला बनाउने र दीप प्रज्वलन गर्ने परम्परा रहेको छ।
More politics
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar