राजनीतिDC Nepal
अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको छलफल
Read the full story at DC Nepal

काठमाडौं ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज काठमाडौंमा स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उहाँको मृत्यु प्रकरण तथा न्यायप्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेकी छन्।
भेटका क्रममा परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नुपरेका पीडा, अनुभव तथा न्यायप्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्रीसमक्ष राखेका थिए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.
More politics
- १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशनNepal Khabar
- नाडाको स्वर्ण वर्षमा ५० प्रतिशत 'अर्ली बर्ड' छुटसहित भदौ ९ देखि नाडा अटो शो हुनेNepal Khabar
- दिपल प्रस्तुत मिस युनिभर्स नेपालको ग्रान्ड अडिसनNepal Khabar
- पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षणNepal Khabar
- देउवा फर्किंदा धरपकड गरिए प्रतिवाद गर्छौं: शशांक कोइरालाNepal Khabar
- नेपालमा अनबक्स भयो टाटा पन्च ईभी, डर्ट टेम्पलमा अफरोड टेस्ट राइड सफलNepal Khabar