Skip to main content
अर्थतन्त्रDC Nepal

एनपीएल: सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७६ रनको लक्ष्य

Read the full story at DC Nepal

एनपीएल: सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध जितका लागि १७६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको छ।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ […] काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध जितका लागि १७६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको छ।