राजनीतिThaha Khabar
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ युएई प्रस्थान
Read the full story at Thaha Khabar

काठमाडौँ : गृहमन्त्री सुदन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गरेका छन्।
सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले सहभागी मुलुकका समकक्षीसँग द्विपक्षीय छलफलका साथै सुरक्षाका क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानका सम्बन्धमा कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ।
सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय छलफल, कार्यशाला तथा तालिम, अन्ताराष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कार प्रदानलगायत गतिविधि हुनेछन्।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar