राजनीतिDC Nepal
दीपावली तथा लक्ष्मीपूजाको अवसरमा झिलिमिलि काठमाडौं उपत्यका (तस्बिरहरू)
Read the full story at DC Nepal

काठमाडौं । दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरूमा आकर्षक बत्ती र झिलिमिलि बत्तिहरूले उज्यालो भएका छन्। घरका कौसी, झ्याल तथा चोकहरूमा रङ्गीचङ्गी बत्तीहरू झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र सुन्दर देखिएको छ।
More politics
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar