Skip to main content
राजनीतिDC Nepal2 outlets covering

नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं

Read the full story at DC Nepal

नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं

काठमाडौं । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ । पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न परियोजना पेश गरिने भएको हो । काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले […] काठमाडौं ।

आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ । पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न परियोजना पेश गरिने भएको हो । काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले […] काठमाडौं । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ ।

पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न परियोजना पेश गरिने भएको हो । काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर नेपाल पुर्वाधार सम्मेलन गर्ने घोषणा गरेको छ ।