वातावरणBizmandu
कोशीमा गाँजाको बाढी : फडानी अभियानबीच पनि दिनदिनैजसो ठूलो परिमाणमा बरामद
Read the full story at Bizmandu
काठमाडौं। कोशी प्रदेशमा प्रहरीले गाँजा ओसारपसारविरुद्ध अभियान तीव्र बनाइरहे पनि ठूलो परिमाणमा गाँजा बरामद हुने क्रम रोकिएको छैन।
पछिल्ला दिनमा सुनसरी, सप्तरी, सिरहा र खोटाङमा गरी झन्डै २ टन गाँजा बरामद भएको छ भने धनकुटा र भोजपुरका पहाडी क्षेत्रमा प्रहरीले सयौँ गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरेको छ। सुनसरीको बराहक्षेत्रबाट शुक्रबार प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.
More environment
- देशभरको मौसम अपडेट: यी स्थानमा भारी वर्षाको सम्भावनाNepal Khabar
- यी २२ जिल्लाका खोला-नदीमा आउन सक्छ आकस्मिक बाढीNepal Khabar
- Nepal turns to insurance as human-wildlife conflict and losses growKathmandu Post
- Vietnam's indigenous Hmong people forced to adapt to climate crisisFrance 24
- दोलखाको यालुङ री हिमालमा पर्वतारोहीको शव भेटिएकाे अनुमानRatopati
- Spanish mountain village braces for astrotourists lured by total solar eclipseThe Guardian