Skip to main content
वातावरणNepal Khabar

यी २२ जिल्लाका खोला-नदीमा आउन सक्छ आकस्मिक बाढी

Read the full story at Nepal Khabar

बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार हाल कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्‍चिम राप्ती नदीको बहाब (जल सतह) सतर्कता तहभन्दा तल नै छ।यसबाहेक ससाना नदीबारे पनि बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.