Skip to main content
वातावरणNepal Khabar

देशभरको मौसम अपडेट: यी स्थानमा भारी वर्षाको सम्भावना

Read the full story at Nepal Khabar

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भभने देशका बाँकी स्थानमा आंशिक बादलदेखि मौसम मुख्यतया सफा छ।

अनि बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।मौसम महाशाखाले जारी गरेको अद्यावधिक बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.