वातावरणRatopati
दोलखाको यालुङ री हिमालमा पर्वतारोहीको शव भेटिएकाे अनुमान
Read the full story at Ratopati
_FitVPWrQcO.png&w=3840&q=75)
काठमाडौँ । गतवर्ष पर्वतारोही बेपत्ता भएको दोलखाको यालुङ री हिमाल क्षेत्रमा ५ वटा शव देखिएको नेपाली उद्धारकर्मीहरूले बताएका छन् । गत वर्ष नोभेम्बरमा यालुङ री हिमालमा हिमपहिरो खसेपछि एक इटालियन-क्यानाडेली, एक इटालियन र एक जर्मन नागरिकसहित दुई नेपाली पर्वतारोही बेपत्ता भएका थिए ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Ratopati.
More environment
- यी २२ जिल्लाका खोला-नदीमा आउन सक्छ आकस्मिक बाढीNepal Khabar
- Nepal turns to insurance as human-wildlife conflict and losses growKathmandu Post
- Cabinet approves scheme to promote ‘floating’ solar plantsThe Hindu
- Italy’s Heat Will Spread to Western Europe Ahead of Solar EclipseThe New York Times
- Vietnam's indigenous Hmong people forced to adapt to climate crisisFrance 24
- कोशीमा गाँजाको बाढी : फडानी अभियानबीच पनि दिनदिनैजसो ठूलो परिमाणमा बरामदBizmandu