Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

Read the full story at Onlinekhabar (Nepali)

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

परवर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिन्डी प्रतिकिलो ९०, बरेला प्रतिकिलो ४०० र पिँडालु प्रतिकिलो ७० र स्कुस प्रतिकिलो ३० कायम भएको छ ।