Skip to main content
राजनीतिNepal Khabar

हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौला

Read the full story at Nepal Khabar

हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी 'चेन अफ कमान्ड' भत्काएको आरोप लगाएकी छन्।

बिहीबार सामाजिक सञ्जालमा उनले प्रहरी संगठनको 'चेन अफ कमान्ड' भत्काउँदाको परिणाम विगतमा आफूहरूले भोगिसकेको र वर्तमान सरकार अहिले त्यही कार्यमा तल्लिन रहेको बताएकी हुन्।

'प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी 'चेन अफ कमान्ड' भत्काउँदाको परिणाम विगतमा हामीले भोगिसकेका छौँ,' महामन्त्री संग्रौलाले सामाजिक