Skip to main content
राजनीतिNepal Khabar

‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)

Read the full story at Nepal Khabar

कात्तिक २६ गतेबाट रिलिज हुने फिल्म 'बाटुलो जून'को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले फिल्मको कथा, पात्र र कालखण्डबारे प्रस्ट पारेको छ।

ट्रेलरमा एक जोडीको दुइ समयको प्रेमकथालाई प्रस्तुत गरिएको छ।यहाँ युवाअवस्थाको जोडीको रुपमा अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन्। त्यस्तै, पाका उमेरको भूमिकामा भुवन केसी र गरिमा पन्तलाई देख्न सकिन्छ।

अनमोल काजी पात्रको भूमिकामा छन् र उनी गाउँमै पढाउने शिक्षकको काम गर्छन। त्यही क्रममा उनको प्रिन्सीसँग भेट हुन्छ र माया बस्छ।तर