राजनीतिNepal Khabar
कालीमाटीमा भन्टा र प्याजको मूल्य बढ्यो, भिन्डीको घट्यो
Read the full story at Nepal Khabar

कालीमाटीमा आज भन्टा, प्याज, गाँजरसहितका तरकारीको भाउ बढेको छ। तर, भिन्डी लगायत कतिपय तरकारी भने थोरै सस्तिएका समितिले जनाएको छ। केही तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल गाँजर ९०, लोकल बन्दा ३५, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ। कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ थियो।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८८, लोकल गाँजर ८५, लोकल बन्दा ३५, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।
More politics
- ‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)Nepal Khabar
- हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौलाNepal Khabar
- प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन शाहीको मागNepal Khabar
- तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंगNepal Khabar
- जग्गा धनी पुर्जा माग्दै झापामा ६० हजार परिवारले दिए आवेदनNepal Khabar
- आज सुनचाँदीकै मूल्यमा उच्च वृद्धिNepal Khabar