Skip to main content
राजनीतिDC Nepal

अमेरिकाले पाकिस्तानलाई १ खर्ब दिने, भारतले लगायो दोहोरो चरित्रको आरोप

Read the full story at DC Nepal

अमेरिकाले पाकिस्तानलाई १ खर्ब दिने, भारतले लगायो दोहोरो चरित्रको आरोप

काठमाडौं । अमेरिकाले पाकिस्तानका एफ-१६ लडाकु विमानहरूको आधुनिकीकरणका लागि ६८६ मिलियन डलर अर्थात् १ खर्ब रूपैयाँको प्याकेजलाई स्वीकृति दिएको छ।

यो निर्णयपछि भारतमा आलोचना सुरु भएको छ। आलोचकहरूले अमेरिकामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।

उनीहरूको प्रश्न छ – एकतर्फ अमेरिका इरानको आणविक कार्यक्रमविरुद्ध कारबाही गरिरहेको छ। अर्कोतर्फ आणविक हतियार राख्ने पाकिस्तानजस्तो सहयोगीलाई सैन्य शक्ति […]