खुल्यो पोखरा–बागलुङ सडक
Read the full story at DC Nepal

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए। पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारण र सवारीचालकलाई अनुरोध गरिएको उनको भनाइ छ।
[…] पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए। पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारण र सवारीचालकलाई अनुरोध गरिएको उनको भनाइ छ।
[…] पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ। पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारण र सवारीचालकलाई अनुरोध गरिएको उनको भनाइ छ। उक्त स्थानमा आइतबार सुक्खा पहिरो खस्दा सडक अवरूद्ध बनेको थियो।
More politics
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar